मधेश आन्दोलनमा ज्यान गुमाएका ५२ परिवारलाई १० लाख रुपैयाँ

काठमाडौं । सरकारले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका ५२ जनाको परिवारलाई पुनः १० लाख क्षतिपूर्ति दिने दिने निर्णय छ । साथै, पूर्व न्यायधीश गिरिसचन्द्र लालको नेतृत्वमा मधेसमा भएको आन्दोलनको सत्य तथ्य छानविन गर्न एउटा समिति समेत गठन गरेको छ । विहीवार बसेको मन्त्रीपरिषदको वैठकले १० सुरुक्षाकर्मीका परिवारसहित सर्वसाधारणको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । … Continue reading मधेश आन्दोलनमा ज्यान गुमाएका ५२ परिवारलाई १० लाख रुपैयाँ